दफा ७२०
सन्धि भएकोमा सोही बमोजिम हुनेः

यस भागमा उल्लेख भएका कुनै विषयका सम्बन्धमा नेपालपक्षभएको कुनै सन्धिमा छुट्टै व्यवस्था भएकोमा त्यस्तो व्यवस्था उपर यस भागमा लेखिएको कुनै कुराले असर पार्ने छैन ।